गगन-विश्व पक्षले समानान्तर रूपमा विशेष महाधिवेशनको प्रक्रिया बढाए अघि
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गरिरहेको समूहले तयारीलाई तीव्र पार्दै १८ वटा उपसमिति गठन गरेको छ । संस्थापन पक्षले बहुमतको बलमा आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि असन्तुष्ट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले समानान्तर रूपमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् । पत्रकार सम्मेलन गर्दै उनीहरूले उपसमिति र संयोजकहरूको […]