जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल सुर्खेत-१ बाट प्रतिनिधिसभाका लागि सिफारिस
जेन्जी आन्दोलनबाट उदाएका प्रभावशाली युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा औपचारिक सिफारिस गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राप्रपाले हमाललाई पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत उदीयमान, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सक्षम युवा नेतृत्वका रूपमा अघि सारेको हो। समसामयिक राजनीतिक बहसमा […]