इक्यान सचिवमा एलबी तामाङको अग्रसरता
शैक्षिक परामर्श व्यवसायीहरूको साझा संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सचिव पदका लागि एलबी तामाङले उम्मेदवारी घोषणा गरेका छन्। विगत डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय तामाङले आउँदो पुस २८ गते हुने इक्यानको नयाँ नेतृत्व चयनका लागि औपचारिक रूपमा मैदानमा उत्रिएको घोषणा गरेका हुन्। शैक्षिक परामर्श क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई नजिकबाट […]