माछापुच्छ्रे बैंकको १२ औँ एक्सटेन्सन काउन्टर शिक्षण अस्पतालमा
काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। बैंकले अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै काउन्टर सञ्चालन गर्न लागेको हो। शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण र सञ्चालनका लागि सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ। सम्झौतामा त्रिभुवन विश्वविद्यालय […]