हमासका बन्धक दम्पतीको शव बरामद
इजरायली सेनाले गाजाबाट अमेरिकी मूलका इजरायली दम्पतीको शव बरामद गरेको बताएको छ। ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई र उनका पति ७२ वर्षीय गादी हाग्गाईको शव फेला पारिएको हो। उनीहरूलाई हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो। जुडी वाइनस्टाइन हाग्गाई क्यानेडियन नागरिक पनि थिइन्। बीबीसीका अनुसार गाजाको दक्षिणी खान युनिस क्षेत्रबाट […]