छठ पर्व आस्था, भक्ति र संगीतको संगम : संस्कृतिविद् महतो
काठमाडौं । आस्था, श्रद्धा र भक्तिको पर्व छठ शुक्रबारदेखि सुरु हुँदैछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाइधुवाइ अर्थात् शुद्ध हुने विधिबाट प्रारम्भ हुन्छ । शनिबार खरना मनाइनेछ । यस दिनदेखि व्रतालुले औपचारिक रूपमा व्रत सुरु गर्नेछन् । त्यस्तै, आइतबार (२९ गते) अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिनेछ भने सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि […]