आज एआईजी वंशीराज दाहाल निलम्बित
सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। सशस्त्र प्रहरी बलले गरेको सिफारिशका आधारमा आज सोमबार गृह मन्त्रालयले दाहाललाई निलम्बर गरेको प्रवक्ता आनन्द काफ्लेले जनाएका छन्। एआईजी दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन […]