प्रधानमन्त्री वालेन्द्र शाह र जापानी राजदूत माइदा तोरुबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । सो अवसरमा राजदूत तोरुले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख […]