कारोबार हुने साताको पहिलो दिन नेप्से दोहोरो अंकले ओरालो
यो साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ११.७७ अंकले बढेर २६२९.२८ बिन्दुमा पुगेको थियो। आज कारोबार रकम ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ४४ […]