पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन् । प्रतिकुल मौसमका बावजुद पुजा गर्ने यो समय मूख्य भएकोले पाथीभरामा भक्तजनहरुको भिड लाग्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङले बताए । यसअघि शुक्रबार तीन हजार ६२३ जना भक्तजनले पाथीभरामा दर्शन गरेका थिए । पाथीभरा क्षेत्र […]