निरन्तर बढ्दै आएको अमेरिकी डलर आज घट्यो
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज भने घटेको छ। आज पाउन्ड, कुवेती र बहराइन दिनारको पनि मूल्य पनि घटेको छ। तर, अस्ट्रेलियन डलर र युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ […]