कैलाली र कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति, शुक्लाफाँटा पर्यटन विकासमा पनि जोड
काठमाडौं । कञ्चनपुरको मझगाउँ विमानस्थल र कैलालीको टीकापुर विमानस्थल सञ्चालनका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। बैठकले दुवै विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया तीव्र रूपमा अघि बढाउने सहमति गरेको छ। बैठकमा सभामुख डोलप्रसाद अर्याल, कृषि तथा वन तथा वातावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल, कञ्चनपुर निर्वाचन […]