डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र एआइको बढ्दो प्रयोगका बारे चनाखो हुनुपर्ने
काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । मंगलबार नेपाल–भारत उद्योग वाणिज्य संघ र जेनेसे सोलुसन्सले संयुक्त रुपमा आयोजना गरेको साइबर सुरक्षा र एआइ केन्द्रीत केन्द्रित संवाद कार्यक्रममा विज्ञ र सरोकारवालाहरुले नेपालको अर्थतन्त्रमा एआइ एक महत्वपूर्ण हिस्सा बन्दै गएको औंल्याए । कार्यक्रममा […]