बाढी प्रभावित नेपाललाई पाकिस्तानद्वारा १०० टन राहत सामग्री हस्तान्तरण
काठमाडौं । पाकिस्तानले विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकको सहयोगका लागि १०० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। बाढी तथा पहिरो प्रभावितका लागि पठाइएको राहत सामग्री आज काठमाडौं आइपुगेको हो। राहत सामग्रीमा टेन्ट, कम्बल, म्याट, स्वास्थ्य तथा सरसफाइ सामग्री र औषधिलगायतका आवश्यक सामग्री रहेका छन्। नेपालका लागि पाकिस्तानी राजदूत आमिर खानले उक्त राहत […]