नवनियुक्त ऊर्जा राज्यमन्त्री खमबहादुरको शपथ ग्रहण

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुने भएको छ ।

आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।