द भ्वाइस अफ नेपालको उपाधि प्रोशेसलाई

  • Clock icon
    २०८२ बैशाख १९, शुक्रबार

नेपालमा प्रख्यात रहेको रियालिटी टिभी शो ‘ द भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रोशेस पाण्डेले जितेका छन् ।

शुक्रबार सम्पन्न भएको द भ्वाइस अफ नेपालको फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट धादिङका पाण्डे विजेता भएका छन्

त्यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भएका हुन भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए र कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भएकी हुन् ।

  • Clock icon
    २०८२ बैशाख १९, शुक्रबार