ललितपुर महानगरले पर्यटकलाई मध्यनजर गर्दै अत्याधुनिक सार्वजनिक शौचालय सबाकरोड लगानिमा तयार भएको सञ्चालनमा ल्याएको हो ।
आइतबार महानगरले नवनिर्मित शौचालय सञ्चालनमा ल्याएको हो ।
शौचालय सञ्चालन गर्ने जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले विधि र प्रक्रिया पूरा गर्दा गर्दै शौचालय निर्माणका लागि केही समय लागे पनि शौचालय निर्माणको काम सम्पन्न भएको जानकारी दिनुभयो ।