एनसेलले सप इन सप संचालनमा ल्याएको छ। कम्पनीले आफ्नो पहिलो सप इन सप भैरहवामा आजबाट संचालनमा
ल्याएको हो ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा आफ्नो यो पहिलो सप इन सप संचालन गरेको हो ।
बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।