नागढुंगा सुरुङमार्ग दशै अगावै सञ्चालनमा आउने भएको छ । हाल निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको सबै कार्य सकेर आउदो दशैं अगाडी नै सञ्चालनमा आउने भएको हो । साथै सो मार्ग प्रयोग गर्ने शुल्क समानुसार व्यवस्थापन गरिएको छ ।
जस अन्तर्गत साना सवारी साधनलाई ५० रुपैयाँ कर शुल्क बाफत रकम संकलन गरिने भएको छ । यस्तै बसलाई २०० र ट्रकलाई ५०० रुपैयाँ व्ष्वस्थापन गरिएको छ ।