गायक दुर्गेस थापाले आफूलाई आज यो उचाईमा पुर्याउनमा सुदुरपश्चिमेलीहरुको धेरै ठुलो हात रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो गित चर्चित पार्नुमा सबैको सहयोग भएकाले मैले सबै श्रोता, दर्शकप्रति आफूले आदर गर्ने उल्लेख गर्नुभयो ।
दुर्गेसले सबै जनताले आफूलाई सुरुको दिन देखी अहिले सम्म जस्तो आपत् दुःख परे पनि कहिल्यै पनि नछाडेकामा खुसी व्यक्त गर्नुभयो ।