काठमाडौंमा हावाहुरी र पानी परिरहेको समयमा सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अबरुद्ध भएको छ।
बैठक मोबाइलको उज्यालोमा निरन्तरता दिइएको थियो।
आज शुक्रबार शिक्षा विधेयकबारे छलफल भएको थियो । उक्त छलफलमा अध्यारो हुँदा मोबाइल बालेर छलफल भएको हो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई अगाडी बढाएको हो ।