नेपाल राष्ट्र बैंकले आज शुनिबारका लागि विदेशी विनिमयदर लागु गरेको छ । अमेरिकी डलरको मुल्य घटेको छ । १ अमेरिकी डलरको खरिद मुल्य १ सय ३६ रुपैयाँ ५२ पैसा कायम भएको छ । यसको बिक्रिदर १ डलरको १ सय ३७ रुपैयाँ १२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै युरोपियन युरो १ को खरिददर १ सय ५२ रुपैयाँ ९२ पैसा, खरिददर १ सय ५३ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरि १ अष्ट्रेलिय डलरको खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रिदर ८७ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
चीनियाँ युआन १ को खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रिदर १९ रुपैयाँ ३ पैसा, साउदी अरबियन रियाल १ को खरिददर ३६ रुपैयाँ ४० पैसा, बिक्रिदर ३६ रुपैयाँ ४० पैसा, संयुक्त अरब इमिरेट्स दुबई १ को खरिददर ३७ रुपैयाँ १७ पैसा, बिक्रिदर ३७ रुपैयाँ ३३ पैसा, दक्षिण कोरिया १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा, बिक्रिदर ९ रुपैयाँ ८२ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।