लालवावु पण्डितकी धर्मपत्नी विमला महतको मृत्यु

पुर्वमन्त्री एवं एमाले नेता लालवावु पन्डीतकी धर्मपत्नी विमला महतको मध्यराती १२ः४५ बजे मृत्यु भएको छ । सो मृत्युको खबर पण्डीतले आफ्नो फेसवुकमा पोष्ट गरेका छन ।