हवाई उडान ढिलो हुँदा आन्तरिक टर्मिनलमा यात्रुको चाप -फोटोफिचर

आन्तरिकतर्फका हवाई उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको घुइँचो लागेको छ ।

मौसम देशभर पुर्णतया बदली रहेको छ। त्यसको प्रभाव आन्तरिक हवाई उडानमा समेत परेको छ ।