२२ औं निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् ।
दिवसका अवसरमा आज बिहान प्रभातफेरी र्याली निकालिएको छ ।
सिंहदरबारस्थिति संसद भवन अगाडिबाट बाजागाजासहित सुरु भएको र्याली भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको हो ।
निजामती दिवस : सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित