ड्रोनबाट देखिएको जेन–जी आन्दोलन (फोटो फिचर)

काठमाडौंमा जेन–जीको आन्दोलनले उग्र रुप लिएको छ ।

सोमबार उनीहरुले भ्रष्टाचार विरुद्ध बृहत आन्दोलन गरेका थिए भने संसद भवन तोडफोड समेत गरेका छन् ।

हालसम्म सयभन्दा बढि घाइते भएका छन् भने १९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।