सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार

शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको छ । बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासको बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो । छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी थिए ।

  • Clock icon
    २०८२ भाद्र २७, शुक्रबार