टिचिङ अस्पतालमा जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।
दिप प्रज्वलनमा ज्यान गुमाउनेका परिवारहरु छन् भने उनीहरुलाई सम्मान गर्न आएका अन्य मानिस पनि छन् ।
दलका जेनजीहरु भन्छन् : ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
भदौ २३ गते भएको जेनजी आन्दोलनमा धेरै जनाले आफ्नो ज्यान गुमाएका थिए भने धेरै घाइते भएका छन् । उनीहरुको उपचार अझै पनि जारी छ ।