काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल संवत् ११४६ का अवसरमा भिन्तुना -याली मनाइएको छ ।
नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।
काठमाडौं महानगरपालिका वडा ७र८ का विभिन्न संघसंस्थाहरूले आफ्नो अपनत्व ग्रहण गर्दै यस -यालीलाई अगाडि बढाउने गरेका छन् ।



