जेनजी आन्दोलनका घाइतेको अवस्था बुझ्न स्वास्थ्य मन्त्री टिचिङ अस्पतालमा (तस्विरहरू)

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल -टिचिङको अवलोकन गरेकी छन् ।

उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।