प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिमण्डलको टोलीसँग प्रधानमन्त्री कार्कीले छलफल गरिरहँदा केहि भने सडक विभाग अगाडि धर्नामा थिए ।