तस्विरमा हाँडीगाउँमा मौलिक नेवारी परिकारहरु

काठमाडौंको हाँडीगाउँमा पुस १२ गतेबाट प्रत्येक शनिबार संचालन हुने सडक महोत्सवमा यस पटक रौनक देखिएको छ ।

गाडी पूर्ण रुपले निषेध गरेर महोत्सवको आयोजना गरिएको छ ।

सडकमै नेवारी खाजा स्टलहरु राखिएकाले सयौं आगन्तुकहरुले मजा लिइरहेका छन् ।