काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा टोपी तथा झण्डाको व्यपार पनि चलिरहेको छ । महाधिवेशनले आफूहरुको व्यापारमा थप टेवा पुगेको भन्दै व्यापारीहरु उत्साहित छन् ।