कार्य समितिको बैठकमा कांग्रेसका केन्द्रीय नेताहरु (तस्विरहरु)

गगन

विशेष महाधिवेशन पछि पहिलो पटक सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सम्पन्न भएको छ । सानेपास्थित पार्टी कार्यालयमा नेताहरू बैठकका लागि भेला भएका हुन् ।