नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा चुनावी सभा आयोजना गरेको छ । यही सभामार्फत् कांग्रेसले आफने चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गरेको छ । सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन समेत गरेका छन् ।