वालेन्द्र शाह नेतृत्व सरकारकाे १०० वटा कार्यसूची सार्वजनिक

वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारसम्बन्धी १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले विभिन्न मन्त्रालयसम्बन्धित निर्णय गरेको थियो ।
पूर्णपाठ :