लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई बालश्रम र श्रमशोषणको आरोपमा काठमाडौंको धुम्बराहीबाट पक्राउ गरिएको छ।
एक नाबालिकालाई ६ वर्षदेखि घरमा काम लगाइएको, कुटपिट गरिएको र परिवारसँग भेट्न नदिएको खुलासा भएपछि काठमाडौं महानगरपालिका ले उजुरी दिएको थियो ।