संसदको सार्वजनिक लेखा समितिले सांसद मञ्जु खाँणलाई भैरहवा विमानस्थल निर्माण अनियमितता अनुसन्धानको जिम्मेवारी सुम्पिएको छ ।
समितिको बैठकले खाँणलाई संयोजक छान्ने निर्णय गरेको लेखा समितिको सचिवालयले जनाएको छ । यसअघि पूर्व पर्यटनमन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले आफूमाथि प्रश्न उठेपछि संयोजक नभएको प्रष्ट छ ।
खाँड संयोजक भएकाले भैरहवा विमानस्थल निर्माण अनियमितताको अनुसन्धनद्धारा सत्यतत्थ्य बाहिर आउने आशा गरिएको छ ।