फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेको छ । नयाँ सरकार गठनपछिको यो ऐतिहासिक सत्रमा सहभागी हुन सांसदहरू नयाँ संसद् भवनपुगेका छन् ।