आज डिभी खुल्ने दिन पर्यो तपाईलाई ?

अमेरिकाले वर्षेनी चिट्ठाप्रथाबाट बाँड्ने डाइभर्सिटी भिसा (डिभी) अन्तर्गत सन् २०२६ को पहिलो लटको नतिजा नेपाली समय अनुसार राति साढे ९ जबे सार्वजनिक हुनेभएको छ।

पोहोर साल अर्थात् अक्टोबर १ देखि नोभेम्बर २, २०२४ सम्म इन्टरनेटबाट भरिएका आवेदन फारामको आधारमा यो नतिजा निकालिएको हो। डिभी परेकोरनपरेको हेर्ने भन्दै विभिन्न फर्जी वेबसाइटहरुले वा इमेलहरुले वा चिट्ठीहरुले झुक्याउन सक्ने हुनाले सावधानी अपनाउनु पर्छ।

तपाईलाई पर्यो कि परेन चनाखो बन्नुस