अमेरिका र युक्रेनबीच खनिज सम्झौता
अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार वासिङ्टनमा अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचाार प्रकाशन तथा प्रसारण गरेका छन् । अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनबाट उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यन्त प्रचार गरेको सम्झौतामा हस्ताक्षर भएको अमेरिकी […]