युक्रेनको राजधानी किएभमा शक्तिशाली विस्फोट
काठमाडौँ । युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिवार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन् । किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भनेका छन्, ‘राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।’ युक्रेनको वायु सेनाले पनि शनिवार बिहानै देशव्यापी हवाई […]