आज दोहोरो अंकले शेयर उकालो
उतारचढावबीच सेयर बजार दोहोरो अंकले वृद्धितर्फ लागेको छ। गएको साता समग्रमा ९६.५३ अंकले बढेको शेयर बजार यो साता उतारचढावमा नै देखिएको छ। आज बुधबार १२.१७ अंकले बढेर बजार २६०७.४२ बिन्दुमा पुगेको छ। १४९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। ९० कम्पनीको सेयर मूल्य घटेको छ भने […]