भारतमा माओवादी सकिएको मोदीको दाबी
अप्रिलको गर्मी र तातोयुक्त गुमुदावेल्ली रेणुकाको स्मरणमा बनाइएको एक नयाँ समाधिको काम भारतीयले हेरिरहेका छन् । रेणुका भारतीय कम्युनिष्ट पार्टी (माओवादी)की मिडिया प्रभागमा आवद्ध थिइन् । दक्षिणी छत्तीसगढमा प्रतिबन्धित उक्त सङ्गठनको दन्डकारण्य विशेष जोनल कमिटीको सदस्य पनि थिइन् । माओवादीविरुद्ध राज्यको सशस्त्र फौजले चलाएको कारबाही दौरान ३१ मार्चमा रेणुकाको हत्या भयो । नरेन्द्र मोदी नेतृत्वको […]