नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला बाट निर्वाचित मोहनबहादुर बस्नेतले निर्वाचनको बेलामा घोषणा पत्रमा उल्लेख गरे बमोजिम र भाषणमा बोले बमोजिम हरेक कार्यहरू निरन्तर पूरा गर्दै आइरहनुभएको छ ।
त्यसैलाई मध्यनजर गर्दै उहाको पहलमा इन्द्रावती गाउँपालिकाका निम्न क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।
१ नवलपुर –कजैले- सडक इन्द्रवति गाँउपालिका ०४ ३ करोड ।
२ गाडगडे धाम एकिकृत बिकास कार्यक्रम ( खानेपानि ब्यबस्थापन तथा सडक स्तर उन्नति ) इन्द्रवति गाँउपालिका ०६३ करोड विनियोजन गरिएको छ ।
नेता मोहनबहादुर बस्नेत जिल्लाको समग्र विकासका साथै जिल्लामा आउने आपतविपतमा अग्रपङ्क्तिमा रहेर काम गर्ने नेतामा पर्नुहुन्छ ।
