अमेरिकाको न्युयोर्कमा नेपाल डे परेड
अमेरिकाको न्युयोर्क सहरमा नेपाल डे परेड सम्पन्न भएको छ। न्युयोर्कको व्यस्त सहर म्यानहाटन आइतबार दिनभर पञ्चेबाजा, भजन र नेपाली राष्ट्रिय गीतले गुञ्जयमान बन्यो। पञ्चेबाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका ब्यानरसहित नेपाली र नेपाली–अमेरिकनहरूको उपस्थिति रहेको थियो। गैरआवासीय नेपाली संघ, अमेरिका न्युयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको […]