दोस्रो चाईना बेम्वो इन्डष्ट्रीज एक्सपो चिनमा शुरु
चिनको फुजैन प्रान्तमा दोस्रो चाईना बेम्वो इन्डष्ट्रीज एक्सपो मंगलबारदेखि चिनमा शुरु भएको छ । चिनको उहिन्सान सहरमा जेठ ४ गतेसम्म हुने एक्सपोमा बाँसका नयाँ-नयाँ सामग्रीहरू राखिएको छ । नयाँ-नयाँ ढंगबाट आधुनिक सामग्री उत्पादन भएका स्टलहरू रहेको आयोजक संस्थाले जनाएको छ । एक्सपोमा पाउडर टेबुल, पलङ, कुर्सि, रुमहरू, डेकोरेशन, लाईब्रेरि, बाँसबाट उत्पादित तेल, दराज तथा र्याकलगायत […]