नेपालको खराब प्रर्दशन
नेपालको ११ ओभरमा मात्र ३५ रन २ विकेट पहिले व्याटिङ रोजेको नेपालको खराब प्रर्दशन छ । चालु खेलमा नेपालले २ विकेट गुमाएर ३५ रन जोडेको छ । अहिले ११ ओभरको खेल सकिएको छ । यूएईमा टस जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालका ओपनर कुशल भुर्तेल […]