कुवेतमाथि नेपालको शान्दार जित
काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन […]