साफ यू–१९ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित
नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रंगशालामा नेपालको युवा टोली साबिक विजेता बंगलादेशसँग २–१ ले पराजित भएको हो। बंगलादेशलाई जित दिलाउन असिकुर रहमान र कप्तान नज्मुल फैसलले गोल गरे। नेपालका लागि सुजन डंगोलले गोल फर्काएका थिए। अब, बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबिचको विजेतासँग प्रतिस्पर्धा […]